बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन
ekantipur.com · Sun Dec 22 17:16:13 GMT 2024
काठमाडौँ — थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ । आइतबार भएको यू-१८ समूहको अन्तिम नतिजामा जेम्सले संवरण जित्दा मनकामना स्कुल र डिएभी स्कुल संयुक्त रुपमा दोस्रो स्थानमा रहे ।
त्यस्तै यू-१४ पुरुष तथा महिलातर्फ प्रतियोगीहरुले प्राप्त गरेको अंकको आधारमा नि:सर्ग बाटिका स्कुलले स्वर्ण, बिएन एकेडेमीले रजत तथा इम्पेरिएल वर्ल्ड स्कुल र टिआइए स्कुलले कांस्य पदक प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)