बसको ठक्करबाट बालकको मृत्यु
setopati.com · Mon Aug 08 16:32:43 GMT 2022
तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।
गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)