मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डडेल्धुरामा हेलिकप्टरको गफ गर्ने उम्मेदवारलाई दुई मत

nepalkhabar.com · Sat May 14 17:35:30 GMT 2022

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।

वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)