मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा : १९ पदका लागि आज मतदान

thahakhabar.com

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।

निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)