मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का

barnanmedia.com · Thu Jul 25 23:35:31 UTC 2024

काठमाडौँ, ११ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको छ । नेपाल इण्डिया चेम्बर अफ कमर्शले आज मन्त्रालयमा गरेको भेटका क्रममा उहाँले सरकारले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रको साथ लिएर अगाडि बढ्ने बताउनुभएको हो ।

“आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता भए पनि सोभन्दा बढी बिक्री गर्ने लक्ष्य सरकारले लिएको छ”, मन्त्री खड्काले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)