रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ
techpana.com · Sun Dec 22 17:29:40 GMT 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको अवस्थाको हिरासतको फोटो सार्वजनिक गरेको आरोपमा डाक्टर निकुलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका भुसाललाई काठमाडौँ थापाथलीबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)