मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री नेतान्याहू अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गर्दै

barnanmedia.com · Thu Jul 25 23:42:59 UTC 2024

काठमाडौँ, ११ साउनः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौताको विषयमा आज अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँग भेट गर्ने हुनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको निरन्तर सैन्य र राजनीतिक समर्थनका बावजुद हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको युद्धमा इजरायलको आचरणलाई लिएर राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहूको सम्बन्ध तनावपूर्ण रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)