सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद
nepallive.com · Tue May 26 02:31:36 GMT 2026

काठमाडौँ– सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । ४ सय ७५ किलोग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)