माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
ratopati.com · Fri Jul 10 07:42:59 GMT 2026

काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)