इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ प्यासेन्जर ३६० डिग्री क्याम्पेन
onlinekhabar.com · Fri Jul 10 07:40:39 GMT 2026

२६ असार, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्ल्याटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ भन्ने मूल सन्देश सहित प्यासेन्जर ३६० डिग्री क्याम्पेन सुरु गरेको छ । जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने छ ।
पारदर्शी भाडादर, यात्रु छनोटको अधिकार र सहज सहरी आवागमन प्रवर्द्धन गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ । क्याम्पेनले यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण प्रदान गर्नुका साथै पारदर्शी र भरपर्दो मोबिलिटी अनुभवप्रति इनड्राइभको प्रतिबद्धता उजागर गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)