काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ छ ‘भारी वर्षा’को सम्भावना ?
khabarhub.com · Wed Sep 15 00:58:22 GMT 2021
काठमाडौँ– आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)