जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिधिसभामा आजबाट छलफल
pahilopost.com · Sun Aug 07 01:05:27 GMT 2022
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको दर्ता भएको महाअभियोगमाथि आजबाट छलफल हुने भएको छ। २०७८ साल फागुन १ गते जबराविरुद्ध सत्तारुढ दलले नै प्रतिनिधिसधामा महाअभियोग दर्ता गराएका थिए। तर, पाँच महिनासम्म पनि जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे छलफल हुन सकेको थिएन।
संघीय संसदका महासचिव भरतराज गौतमले आइतवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल समेत सूचीमा रहेको जनाएका।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)