माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा स्कुटर चालकको मृत्यु
nepalpress.com · Fri Jul 10 07:56:25 GMT 2026

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ