मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउ बगैँचा

nagariknews.nagariknetwork.com · Tue May 26 02:39:52 GMT 2026

बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ।

गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो। गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)