मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री लेखकका भान्जामाथि रामधुलाई कुटपिट गरेको आरोपमा तरुणका ८ जनामाथि मुद्दा

barnanmedia.com · Sun Dec 22 22:01:00 GMT 2024

काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेली समूहबाट गृहमन्त्री रमेश लेखकका भान्जामाथि भएको निर्घात कुटपिट घटनामा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाउने भएको छ।

बैतडी घर भएका रमेश भट्टमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)