बालेनलाई कांग्रेसले सम्झायो संसद् भवन अगाडि प्रेम आचार्यले आत्मदाह गर्दाको स्टाटस
barnanmedia.com · Fri Jul 10 07:54:01 GMT 2026

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले २५ वर्षीय गणेश नेपालीले बाध्य भएर आत्मदाह गर्नुपरेको बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।यो विषय संसद्मा उठाउँदै गर्दा उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)