स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित
barnanmedia.com · Thu Jun 18 22:10:13 GMT 2026

स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा