मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

महमा हुन्छ औषधीय गुण, जान्नुस् खाने तरिका

nepalsamaya.com · Sat Sep 30 00:27:00 GMT 2023

काठमाडौं- मह शरीरको लागि निकै उपयोगी छ। मेडिकल न्यूज टूडे डटकमका अनुसार एक वर्ष मुनीका बालबालिकालाई मह सेवन गराउनु हुँदैन। वयस्क मानिसको लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ।

तौल नियन्त्रणको गर्न लागि बिहान तातोपानीमा कागती र मह मिलाएर खानुपर्छ। त्यस्तै बेलुका सुत्नुभन्दा एक घण्टा अघि दूधमा मह मिसाएर खाँदा थकान कम हुने, तनाव नियन्त्रण हुने र मिठो निन्द्रा लाग्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)