न्युजिल्याण्ड पहिलो पटक च्याम्पियन, दक्षिण अफ्रिका लगातार उपविजेता
onlinekhabar.com · Sun Oct 20 17:26:09 UTC 2024
४ कात्तिक, काठमाडौं । न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालर् ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)