आजदेखि सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द
baahrakhari.com · Sun Oct 20 17:35:10 UTC 2024

काठमाडौं । नागढुंगा–नौबिसे सडकको जाम छल्न काठमाडौंको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र आजदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)