प्रधानमन्त्री ओली रक्षात्मक, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कुरामा देउवाको असहमति
reportersnepal.com · Sun Oct 20 17:32:23 UTC 2024

काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीति तातिएको छ। सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र एमालेका नेताहरुको सक्रियतासमेत बढेको छ । रवि लामिछानेलाई प्रहरीले ६ दिनको म्याद पाएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनी कास्की प्रहरीको हिरासतमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)