मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको हिरासतको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

deshsanchar.com · Sun Dec 22 22:58:21 GMT 2024

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सतेको अवस्थाको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो उनले खिचेर सार्वजनिक गरेको उनले नै स्वीकार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)