मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित

barnanmedia.com · Sun Dec 22 22:57:43 GMT 2024

काठमाडौँ, ८ पुस: बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरु निराश भएका हुन् ।

कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो । शिक्षा मन्त्रालय र वनविभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदी बताउनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)