सुन्तलाका बोक्रा फ्याँक्नुहुन्छ ? यस्ता छन् खानुका फाइदाहरू
ratopati.com · Sun Oct 20 18:09:00 UTC 2024

काठमाडौं । फलफूल हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । यसले हामीलाई ऊर्जा अनि दिनभर सक्रिय रहन शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्दछ ।
रसिलो जामुनदेखि लिएर स्याउसम्म, यी सबै फलहरूले हामीलाई स्वस्थ त राख्छन् नै शरीरलाई हाइड्रेटेड पनि राख्छन् । यसमा पाइने भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले पनि शरीरलाई पोषण दिन्छ । सुन्तला धेरै मानिसहरूको मनपर्ने फल मध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)