मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सवारी साधन ईभीको मूल्य प्रतिबद्धता योजनामा वार्ता अगाडि बढाउन चीनको आग्रह

barnanmedia.com · Sun Dec 22 23:16:15 GMT 2024

काठमाडौँ, ८ पुस: युरोपेली संघ (ईयू) ले चिनियाँ विद्युतीय सवारी साधन (ईभी) को मूल्य प्रतिबद्धता योजनामा ​​संयुक्तरूपमा परामर्श अघि बढाउन सकेसम्म चाँडो ठोस कदम चाल्ने चीनले आशा गरेको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले गत साता पत्रकार सम्मेलनमा छलफलको प्रगतिबारे सोधिएको प्रश्नको जवाफमा उक्त कुरा बताएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)