मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ बजे, १२ समाचार : 'एमालेमा प्रश्न गर्नेलाई स्पष्टीकरण सोधिएको'देखि 'सभापति बचाउमा रास्वपाको आन्दोलन'सम्म

ratopati.com · Sun Oct 20 18:15:00 UTC 2024

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :-

आइतबार दिनभर सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको पक्ष र विपक्षमा भएका प्रदर्शन, उनलाई हिरासतमा राख्न अदालतको अनुमति, बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता, पार्टीले जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय लगायत समाचारहरूले महत्वपूर्ण स्थान लिए । मुख्य-मुख्य समाचारहरूको श्रृंखला तपाईहरूका लागि यहाँ प्रस्तुत गरेका छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)