लेस्टरमाथि च्याम्पियन म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
lokpath.com · Sat Sep 11 16:29:06 GMT 2021
काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले बलियो टोली लेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ।
लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले दोस्रो हाफमा अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि गोल भने गर्न सकेका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)