मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउड चकलेटी अभिनेत्री दिशा पटानी १० तस्बिरमा

nepalipatra.com · Tue Aug 31 05:37:02 GMT 2021

एजेन्सी । सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म ‘एम एस धोनीः द अन्टोल्ड स्टोरी’ उनको पहिलो बलिउड फिल्म हो ।

उनै दिशालाई तस्बिरमा हेरौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)