मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु

ratopati.com · Sun Oct 20 20:30:00 UTC 2024

बेरुत । इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

'इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,' लेबनानी सैन्य कमाण्डले भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)