आजको विदेशी मुद्रा विनिमय दर, कुनको मूल्य कति ?
ratopati.com · Sun Oct 20 21:00:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा तोकिएको छ भने बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)