मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजबुल्लाहद्वारा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

ratopati.com · Sun Oct 20 21:07:00 UTC 2024

जेरूसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ ।

उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)