दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी
ratopati.com · Mon Jun 10 18:07:00 UTC 2024
न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो ।
नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)