मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

gorkhapatraonline.com · Tue Jan 09 01:16:07 GMT 2024

काठमाडौँ, पुस २४ गते ।

दक्षिण एसियाको व्यापारसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एसिया कन्फ्रेन्स २०२४’ सोमबार सम्पन्न भएको हो । छलफलको दोस्रो दिन ‘अन्तर्राष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यास : उदयीमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)