पलेशालाई एसियाली पारा तेक्वान्दोमा कांस्य
gorkhapatraonline.com · Tue May 26 03:18:16 GMT 2026
नेपालकी पारा तेक्वान्दो स्टार पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जित्नुभएको छ ।
मंगोलियाको उलानबातरमा जारी प्रतियोगितामा सोमबार पलेशाले इरानकी राहिमी जारामाथि ११–० ले हराउँदै कांस्य पदक जित्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)