चियान्चाओले आज राष्ट्रपति भण्डारी, प्रचण्ड र ओलीसँग भेट गर्दै
khabarhub.com · Mon Jul 11 00:39:38 GMT 2022
काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)