मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ

nepallive.com · Tue May 26 03:15:06 GMT 2026

काठमाडौँ – काठमाडौँको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।

करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)