४ ओभर बलिङ गरेपछि मैदानमै ढले बलर, अक्षयको अकल्पनीय अन्त्य
lokaantar.com
भारतको कर्नाटकका पूर्वफास्ट बलर एसएल अक्षयको हृदयघातका कारण निधन भएको छ । उनी ३९ वर्षका थिए । उनी २०१४-१५ सिजनमा रणजी ट्रफी जित्ने कर्नाटक टोलीको हिस्सा थिए ।
अक्षय बेंगलुरुमा भएको केएससीए तेस्रो डिभिजन खेलमा सफायर सीसीको लागि खेलिरहेका थिए। चार ओभर बलिङ गरेपछि उनले अस्वस्थ महसुस गरेको गुनासो गरे र मैदान छोडे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)