के पुरानो गुनासो छोडेर माल्दिभ्स र भारत फेरि नजिक आउँदैछन्?
barnanmedia.com · Mon Aug 12 21:22:11 UTC 2024

भारतका विदेशमन्त्री एस. जयशंकरको माल्दिभ्सको तीन दिने भ्रमण सकिएको छ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको चीनसँग निकटता खुलेपछि वरिष्ठ भारतीय मन्त्रीको माल्दिभ्सको यो पहिलो भ्रमण हो । यस वर्षको सुरुमा माल्दिभ्स र लक्षद्वीपको तुलनालाई लिएर भारत र माल्दिभ्सबीच ठूलो विवाद भएको थियो । माल्दिभ्सका मन्त्रीहरूले पीएम मोदीको तस्बिरमा टिप्पणी गरेपछि यो विवाद सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)