युक्रेन हमलापछि पुटिनले भने–पहिलो काम शत्रुलाई क्षेत्रबाट बाहिर निकाल्नु हो
barnanmedia.com · Mon Aug 12 21:23:26 UTC 2024

एक सातादेखि जारी रुसमाथि युक्रेनको चकित पार्ने हमलापछि रुसले आफ्नो दोस्रो सीमा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकाल्न थालेको छ ।
रुसको सरकारी सञ्चारमाध्यमले सीमा नजिकै ‘शत्रुको कारबाही’का कारण बेलगोरोड क्षेत्रबाट करिब ११ हजार मानिसलाई विस्थापित गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)