विभाग र सेजनबिच सम्झौता
gorkhapatraonline.com · Thu Mar 14 00:51:54 GMT 2024
काठमाडौँ, चैत १ गते ।
त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बिच अध्ययन एवं अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालनमा सहकार्यका गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)