मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

barnanmedia.com · Sun Oct 20 22:08:58 UTC 2024

म्यानमारको मान्डाले शहरमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दरबारको दक्षिणमा रहेको मध्य मान्डालेस्थित वाणिज्य दूतावासको कार्यालयमा स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेतिर विस्फोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)