पर्याप्त नसुत्नु ऋणको भारी बोक्नुजस्तै हो
baahrakhari.com · Tue Mar 21 00:45:00 GMT 2023
काठमाडौं । इन्टरनेटको लत भनौँ वा बदलिँदो जीवनशैली । पछिल्लो समय पर्याप्त ननिदाउने जमात ठूलो बन्दै गएको छ । यसमा बालबालिकादेखि वृद्धवृद्धासम्मै परेको पाइन्छ ।
समयमा नसुत्ने र पर्याप्त ननिदाउने बानीले मानिसको दैनिकीमा प्रत्यक्ष असर पुर्याएको र दीर्घकालीन समस्याहरू निम्त्याएका घटना धेरै छन् । पर्याप्त समय नसुत्नु वा विभिन्न कारणले निन्द्रा नपुर्याउनु (स्लिप डिप्राइभेसन) शरीरका लागि ऋणको भारी बोक्नुजस्तै भएको विज्ञहरू तर्क गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)