रणबीर र आलियाको विवाहमा सहभागि नहुने लोकप्रिय अनुहार
kalakarmi.com · Fri Apr 08 00:14:28 GMT 2022
मुम्बई– बलिउडमा अहिले अभिनेता रणबीर कपूर तथा अभिनेत्री आलिया भट्टको विवाहिक कार्यक्रम चर्चामा छ । विवाहका विभिन्न तयारी हुन थालिसकेका छन् भने विवाहमा आमन्त्रित हुने पाहुनाको लिस्ट पनि बन्न थालेको छ । तर, धेरै कलाकारहरु यो जोडिको विवाहमा सहभागि नहुने भएका छन् । जसमा पहिलो नाम सलमान खानको छ ।
सुत्रका अनुसार सलमान खानले आलिया र रणबीरको विवाहमा सहभागि नहुने जनाएका छन् । सलमानको विवाहमा सहभागि हुने मुख्य कारण केही नभए पनि उनी विवाह भने सहभागि नहुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)