मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन बनाउन सरकारकाे नाममा सर्वोचकाे निर्देशनात्मक आदेश
barnanmedia.com · Mon Aug 12 21:39:12 UTC 2024

सर्वोच अदालतले मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ
न्यायाधिशद्वय हरिप्रसाद फुयाँल र विनोद शर्माको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।जाजरकोटको शिवालयका खेमबहादुर नेगीविरुद्धको मुद्दामा सर्वोच्चले मानव तस्करीसम्बन्धी छुट्टै कानुन बनाउन र वैदेशिक रोजगारी सम्बन्धी प्रोटोकल अनुमोदन गर्न पनि फैसलाको पूर्णपाठमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)