मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झाडी फाँडेर सार्वजनिक जग्गामा स्याउ बगैँचा, वडा कार्यालयले संरक्षण गर्ने

arthadabali.com · Tue May 26 03:33:39 GMT 2026

गलकोट / बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ ।

गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउखेती विस्तार गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)