मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले १०औं महाधिवेशनः केपी र घनश्यामबीच प्रतिस्पर्धा

reportersnepal.com · Sun Oct 10 23:56:54 GMT 2021

काठमाडौं, असोज २५। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)