अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति पेजेस्कियान
nepalbahas.com · Sat Apr 05 16:37:30 GMT 2025

अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति पेजेस्कियान
२३ चैत, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देश अमेरिकासँग समान रुपमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् । अमेरिकासँग प्रत्यक्ष वार्तामा सहभागी हुने वा नहुने स्पष्ट नगरी तेहरानको यो भनाइ सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)