मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ

barnanmedia.com · Tue May 12 21:52:10 GMT 2026

यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)