मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बङ्गलादेशकाे अन्तरिमले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको छ : मुहम्मद युनुस

barnanmedia.com · Mon Aug 12 21:42:23 UTC 2024

बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताएका छन् ।

“यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भने, “यसमा कुनै सन्देह छैन किनकी सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)