मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

ratopati.com · Sun Dec 21 20:26:22 GMT 2025

एथेन्स। ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि ग्रीसले सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ ।

“समग्रमा, सन् २०२५ मा हाम्रो देशमा पर्यटनको लागि अर्को रेकर्ड वर्ष हुनेछ,” पर्यटन मन्त्री केफालोजियानीले ग्रीक समाचार एजेन्सी एएनएसँगको अन्तर्वार्तामा भने । उनले सन् २०२६ अर्को उपहार लिएर आउने आशा पनि व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)